क्लिनिक
शरीरमा पोषक तत्वको कमी पूरा गर्न पौष्टिक आहार लिनु कुनै नौलो कुरा होइन । यी पूरकहरू बजारमा विभिन्न रूपहरूमा पाइन्छ ( सिरप, चक्की, ऊर्जा बार, पेय पदार्थ वा पाउडरहरू)। शरीरमा भिटामिन, खनिज, क्याल्सियम, आइरन र प्रोटिनजस्ता पोषक तत्वहरूको कमी हुन सक्छ। । डाक्टरहरू भन्छन्, पूरकहरूले सन्तुलित आहारको कमीलाई पूरा...