आंकडा

काठमाडौं–लोकसेवा आयोगले गत माघमा सञ्चालन गरेको स्वास्थ्य सेवाको विभिन्न समूह तथा उपसमूहको ११ औं तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ। लिखित परीक्षामा केहीमा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन् भने केहीमा दरखास्त नै परेनन्। आयोगका अनुसार एघारौं तहको प्रमुख कन्सल्टेन्ट चेस्ट डिजिज (फिजिसियन) पदका लागि १ जना माग भएकोमा...