कविराज र आयुर्वेदका ५, ६ र ७औँ तहका ३३५ कर्मचारीको समायोजन सूची सार्वजनिक
स्वास्थ्य मन्त्रालयले कविराज निरीक्षक, आयुर्वेद निरीक्षक, सहायक पाँचौँसहित उल्लेखित उपसमूहका ३ सय ३५ कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूचीमा अधिकांश कर्मचारी स्थानीय तहमा समायोजित भएका छन् ।
समायोजनमा पर्नेमा सातौँ तहका वरिष्ठ कविराज निरीक्षक, छैटौँ तहका कविराज निरीक्षक, पाँचौँ तहका कविराज सहायक छन् ।
हेर्नुहोस् समायोजन सूची