दृष्टि कमजोर भएका देशहरुको दोस्रो स्थानमा नेपाल

हेल्थपोस्ट नेपाल

काठमाडौं – आँखा उपचारको क्षेत्रमा निकै सुधार भएपनि नेपाल दृष्टि कमजोर भएका देशहरुको दोस्रो स्थानमा रहेको छ।

अन्तराष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा तिलगंगा आँखा प्रतिष्ठानले आयोजना गरेको महिला मैत्री आँखा सेवा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा अस्पतालकी इन्चार्ज डा. सिर्जना अधिकारीले नेपाल दृष्टि कमजोर भएका देशहरुको दोस्रो स्थानमा पर्ने बताएकी हुन्।

उनका अनुसार दृष्टि कमजोर भएको पहिलो देश अफगानिस्तान र दोस्रो नेपाल हो।

नेपालमा अन्धोपन र दृष्टि हानि १९८१ को तुलनामा २०२२ मा अन्धोपन कम भएको उनले जानकारी दिइन्।

 

 



Leave a Reply

Your email address will not be published.