चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि सिट निर्धारण गर्यो, कुन कलेजलाई कति सिट?

काठमाडौं – चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रको स्नातक तहका लागि ७ हजार ६५९ सिट निर्धारण गरेको छ।
आयोगको फागुन १४ गते बसेको बैठकले आगामी शैक्षिक सत्रको एमबिबिएस, बिडिएस, बिएनएस लगायतका विषयका लागी कलेज अनुसार सिट निर्धारण गरेको हो।
आयोगका अनुसार एमबिबिएस का लागि १ हजार ८९५, बिडिएस तर्फ ५६०, बिएनएसमा १ हजार ३१०, बिएएमएसमा ८०, बिपिएचमा ८४०, बि फार्ममा ८१५ सिट तोकेको छ।
कुन कलेजलाई कति सिट?