फराकिलो मतान्तर सहित अग्र स्थानमा तोसिमा

हेल्थपोस्ट नेपाल

काठमाडौं – ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले फराकिलो मतान्तर सहित अग्रता लिएकी छिन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका अमृत खड्का ९ हजार ५५ मन्तारले पछाडी छन् ।

तोसिमाले १८ हजार ४७७ मत ल्याउँदा एमालेका खड्काले ९ हजार ४२२ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ६ हजार ४२५ मत प्राप्त गरेकी छिन् ।



Leave a Reply

Your email address will not be published.