पुर्व स्वास्थ्यमन्त्री यादवलाई १८ हजार ६३ मतले पछि पार्दै राउत निर्वाचित भए

हेल्थपोस्ट नेपाल

काठमाडौं – सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पुर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले जनमत पार्टीका अध्यक्ष सिके राउत निर्वाचित भएका छन् ।

राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याएका हुन् ।

 



Leave a Reply

Your email address will not be published.