चितवन ३: पाण्डे डा भोजराज भन्दा पाँच हजार बढि मतान्तरले अघि

हेल्थपोस्ट नेपाल

काठमाडौं – चितवन-३ मा माओवादी केन्द्रका उम्मेदवार डा भोजराज अधिकारी दोस्रो स्थानमै छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले अग्रता लिइरहेका छन् ।

अहिलेसम्म पाण्डेले १२ हजार ६५० मत प्राप्त गरेका छन् भने अधिकारीले ७ हजार २३९ मत प्राप्त गरेका छन् । पाण्डे भन्दा पाँच हजार बढि मतान्तरले अधिकारी पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बराल ७ हजार १३० मत सहित तेस्रो सथानमा छिन् ।

 



Leave a Reply

Your email address will not be published.