२ हजार ७७० मतले तोसिमा अघि

हेल्थपोस्ट नेपाल

काठमाडौं – ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले मतान्तर बढाएकी छिन् ।

तोसिमा एमालेका एमालेका अमृत खड्का भन्दा २ हजार ७७० मतले अघि छिन् भने नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल भन्दा तोसिमा दोब्बर बढि मलले अग्र स्थानमा छिन् ।

हालसम्म तोसिमाले ९ हजार ४०३ मत ल्याउँदा खड्काले ६ हजार ६४३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा भुसालले ३ हजार ७५० मत प्राप्त गरेकी छिन् ।



Leave a Reply

Your email address will not be published.