पूर्व स्वास्थ्य मन्त्री यादवभन्दा राउत दोब्बर बढि मतले अघि

हेल्थपोस्ट नेपाल

काठमाडौं – सप्तरी २ मा जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादवभन्दा जनमत पार्टीका उम्मेदवार सिके राउत दोब्बर भन्दा बढि मतले अग्र स्थानमा छन्। यादव भन्दा राउतलाई ७ हजार ८७२ मतले अघि छन् ।

अहिलेसम्म राउत १५ हजार ५८३ मतका साथ पहिलो स्थानमै छन्। यादव ७ हजार ७११ मतका साथ दोस्रो स्थानमा छन्। लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३ हजार १९२ मत प्राप्त गरेका छन्।



Leave a Reply

Your email address will not be published.