काठमाडौं ४ मा ७ हजार ४४७ मतान्तरले गगन विजयी

हेल्थपोस्ट नेपाल

काठमाडौं – काठमाडौं ४ मा कांग्रेस उम्मेदवार पुर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा २१ हजार ३०२ मत ल्याएर मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिद्धन्दी नेकपा एमालेका राजन भट्टराई  थापा  भन्दा ७ हजार ४५७ मतान्तरले पराजित भएका हुन् ।

२०७४ सालको निर्वाचनमा पनि गगन र राजनबीच प्रतिस्पर्धा भएको थियो। त्यो बेला पनि राजन कांग्रेस नेता गगनसँग पराजित भएका थिए।



Leave a Reply

Your email address will not be published.