चिकित्सा शिक्षा : स्नातक तहको सशुल्कतर्फको पहिलो पूर्वभर्नासूची प्रकाशित [सूचीसहित]
![चिकित्सा शिक्षा : स्नातक तहको सशुल्कतर्फको पहिलो पूर्वभर्नासूची प्रकाशित [सूचीसहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2021/02/chikitsa-sikshya-ayog2019-08-16-06-25-06.jpeg)
काठमाडौं–चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको सशुल्कतर्फका सिटहरुमा म्याचिङ हुने उम्मेदवारको पहिलो पूर्वभर्ना सूची सार्वजनिक गरेको छ।
साउन १२ को सूचनाअनुसार पूर्वमनोनयनको सूचीमा सूचीकृत भई तोकिएको समयभित्र उम्मेदवारले आफू पूर्वमनोनयनमा परेको शैक्षिक कार्यक्रममा अस्वीकार वाव परित्याग गरेको जानकारी आयोगलाई गराएपश्चात खाली भएको सिटमा योग्यताक्रममा रहेका उम्मेदवारहरुको योग्यताक्रम र प्राथमिकताका आधारमा म्याचिङ गरी सशुल्कतर्फको पूर्वभर्नासूची प्रकाशत गरिएको आयोगले जनाएकोछ।