चिकित्सा शिक्षा: स्नातक तहको छात्रवृत्तितर्फ दोस्रो भर्ना सूची सार्वजनिक [सूचीसहित]
![चिकित्सा शिक्षा: स्नातक तहको छात्रवृत्तितर्फ दोस्रो भर्ना सूची सार्वजनिक [सूचीसहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2021/02/chikitsa-sikshya-ayog2019-08-16-06-25-06.jpeg)
काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्तितर्फ दोस्रो भर्ना सूची प्रकाशित गरेको छ।
चिकित्सा शिक्षा आयोगले गत चैत १८, २० र २१ गते सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम र परीक्षार्थीले निर्धारण गरेको प्राथमिकताका आधारमा छात्रवृत्तितर्फको दोस्रो भर्ना सूची प्रकाशित गरेको हाे।