काठमाडौंमा मेडिकल काउन्सिलको चुनावका १० तस्बिर

नेपाल मेडिकल काउन्सिलको निर्वाचन धुलिखेल तथा काठमाडौं उपत्यकामा सुरु भएको छ। मतदान आज र भोलिसम्म चल्ने छ।
काठमाडौं उपत्यकामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान भएकाे आजकाे मतदान सम्पन्न भएकाे छ।
यसभन्दा अगाडी काठमाडौं उपत्यकाबाहिर ३ र ४ गते मतदान सम्पन्न भइसकेको छ। आज धुलिखेलको स्कील ल्याब भवनमा मतदान सम्पन्न भइसकेकाे छ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जनाको चुनावी मैदानमा छन्।।
उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्ष पदका लागि डा. शिवजी पौडेल, डा रामपरिक्षण यादव र डा प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन्।
काठमाडौं उपत्यका भएकाे निवार्चनकाे माहाेल कस्ताे रह्याे हेल्थपाेष्टकर्मी अनिता श्रेष्ठले तस्बीरमा उत्तारेकी छिन्