दिवङगत चिकित्सकको सम्झनामा दीप प्रज्जवलन

माइतीघर मण्डलामा केही चिकित्सकहरुले दिवङगत चिकित्सकहरुको सम्झनामा दीप प्रज्जवलन गरेका छन्।
विगत एक महिनाको अन्तरालमा विभिन्न कारणले चारजना चिकित्कसको मृत्यु भएको थियो।
डिप्रशन, सुसाइड तथा दुर्घटनामा परि मृत्यु भएका चिकित्सकहरुलाई सामाजिक सञ्जाल माध्ययमबाट मात्र नभई मन देखि नै सम्झना गर्न माइतीघर गई मैनबत्ति बालेको चिकित्सक अजित मलिकले बताए।