प्रचण्ड अस्पतालबाट डिस्चार्ज

हेल्थपोस्ट नेपाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएका छन्।

पश्चिमका उच्च हिमाली जिल्लादेखि पूर्वीका पहाडी जिल्लाका विभिन्न कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडीका कारण रक्तचाप बढेपछि उनी शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए।



Leave a Reply

Your email address will not be published.