‘प्रचण्ड’ अस्पताल भर्ना, के भएकाे हाे?

हेल्थपोस्ट नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। आज अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनी मेडिसिटी अस्पताल भर्ना भएका हुन्।

परिवारिक स्रोतका अनुसार शुक्रबारदेखि नै उनको स्वास्थ्यमा समस्या देखिने थालेको थियो। आज बान्ता पनि भएपछि उनलाई मेडिसिटी लगिएको हो। उनको रक्तचाप पनि बढेको छ।



Leave a Reply

Your email address will not be published.