नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो कर्मचारी

हेल्थपोस्ट नेपाल

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले केही कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।

परिषदले आर्थिक बर्ष २०७८/७९ का लागि अनुसन्धान सम्वन्धी परियोजनामा काम गर्न केही जनशक्ति आवश्यक भएको जनाएको छ।

इच्छुक व्यत्तिले ७ दिन भित्र दरखास्त दिन आव्हान गरेको छ ।

 



2 thoughts on “नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो कर्मचारी

  1. Nhrc is not reach Tim यो कर्मचारी पालने सस्था हो। यो काम छैन।

Leave a Reply

Your email address will not be published.