अफगानिस्तानमा पोलियोथोपा अभियान सुरु

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले देशभर पोलियो थोपा अभियान संचालन गरिरहेको छ। त्यहाँका बालबालिकालाई सोमबारदेखि पोलियो थोपा खुवाउन थालिएको हो।
विश्वभरका प्राय सबै देशमा पोलियो भाइरसको उन्मुलन भइसकेको छ भने एसियाको दुईवटा देश अफगानिस्तान र पाकिस्तानमा अझै उन्मुलन हुन बाँकी छ।
पछिल्लो समय २०१६ मा नाइजेरियामा पोलियो भाइरस उन्मुलन गरिएको थियो। तथ्याङक अनुसार २०२० मा १४० पोलियो संक्रमित पत्ता लागेको छ।
यो पनि पढ्नुहोस्