काठमाडौंमा वर्षा र डुबान (फोटो फिचर)

रातभरिको वर्षाले काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरू डुबानमा परेको छ। काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ। यही वर्षाका कारण चाबहिलको तरकारी बजार पनि डुबानमा परेको छ। बिहानभरि त्यहाँका तरकारी व्यापारीहरू पानीमा डुबेको तरकारी स्यहार्दै थिए।
डुबेको तरबारी बजारका केही तस्बिरहरू :