अब समायोजन भएका कर्मचारीको कार्य सम्पादन मूल्यांकन हुने

सरकारले समायोजन भएका कर्मचारीको कार्य सम्पादन मुल्यांकन गर्ने भएको छ।
जसका लागि प्रदेश, स्थानीय तह, कार्यलय सबैलाई कायोन्वयन लागि निर्देशन दिएको छ।
नेपाल स्वास्थ्य सेवा ऐनमा २०५३ र व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन , २०६४ बमोजिम गठन भएका सरकारी सेवाका कर्मचारी प्रदेश तथा स्थानीय सरकारमा
कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका कर्मचारीहरूका कार्य सम्पादन मूल्यांकन फाराम ढाँचा र मूल्यांकन विधि साविक कै सेवा , शर्त र
सुविधाहरू कानुनी व्यवस्था बमोजिम नै हुने भएको छ।
तर, सुपरिवेक्षक , पुनरावलोकनकर्ता र पुनरावलोकन समिति यसै बोजिम हुने संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले जनाएको छ।