अस्पतालबाहिर संक्रमितकाे बेहाल (फोटोफिचर)
राजधानीका अस्पतालमा कोरोना संक्रमितको अवस्था भयावह छ। बेड नपाएर बिरामीहरू अस्पताल बाहिरै छन्। काठमाडौं उपत्यकाका सबै कोरोना अस्पतालहरूको दृश्य अहिले यस्तै छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज बाहिरको बेहाल दृश्यलाई हेल्थपोस्टकर्मी दिनेश गोलेले कैद गरेका छन्–