बाइ-बाइ काठमाडौं ! कोरोना कहरसँगै बाहिरिनेको लर्को (फोटो फिचर)
काठमाडौँका विभिन्न स्थानबाट गृह जिल्ला फर्किनेहरूको लर्को लागेको छ।
कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले यही वैशाख १६ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा गरेसँगै उपत्यका बाहिर जानेको भीड हुन थालेको हो।
आयोमेलका फोटो पत्रकार दिनेश गोलेले कैद गरेका केही तस्विरहरू :