स्वास्थ्यका १५२० कमचारीको समायोजन, को-कहाँ?
स्वास्थ्य तर्फका १ हजार ५ सय २० जना स्वास्थ्यकर्मीको समायोजन भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सुचना निकाल्दै समायोजन भएका कर्मचारीको नाम सार्वजानिक गरेको छ।
समायोजनका लागि २ हजार ४ कर्मचारीको गुनासो आवेदन परेको थियो।
आवेदन दिएकामध्ये केहीको प्रक्रिया नपुगेको र केहीको कागजपत्र नपुगेको भन्दै १५ सय ५२ जनाको समायोजन मिलान गरिएको मन्त्रालयले जनाएको छ।
हेर्नुहोस् समायाेजन भएका कर्मचारीको सूची