जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले ७ जना माग्यो कर्मचारी

२०७७ माघ २४ गते १२:३६
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले कर्मचारी लागि विज्ञापन आह्वावन गरेको छ।
करार सेवाको लागि ७ जना कर्मचारीको माग गरेको हो।
कविराज वैध पदको लागि ४ जना, ल्याब टेक्निसियन १ र अभ्यङकर्ता २ जनाको आवश्यक परेको केन्द्रले जनाएको छ।
आवेदन फागुन ७ दिइसक्नुपर्ने छ।