कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड

हेल्थपोस्ट नेपाल

सरकारले कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड ल्याएको छ।

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका कर्मचारीको गुनासो सम्बोधन गर्ने मन्त्रिपरिषदको निर्ण अनुसार नयाँ मापदण्ड ल्याइएको हो।

अब प्रदेश र स्थानीय तहको सहमति अनुसार कर्मचारीहरू एक प्रदेशबाट अर्को प्रदेश, प्रदेशबाट स्थानीय तह र एक स्थानीय तहबाट अर्को स्थानीयत तहमा समायोजन तथा मिलान गर्न सकिनेछ। योसँगै स्वास्थ्यका कर्मचारीको पनि नयाँ मापदण्ड अनुसार मिलान हुने छ।



Leave a Reply

Your email address will not be published.