राष्ट्रपतिबाट पाउने विभूषणमा फ्रन्टलाइनरकाे वर्चस्व, डा. रुइतलाई सबैभन्दा ठूलाे सुप्रसिद्ध प्रवल जनसेवाश्री (नामावलीसहित)
काठमाडौं – संविधान दिनको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यलगायत विभिन्न क्षेत्रका योगदान गरेका ५ सय ९४ व्यक्तिलाई मानपदवी, अलंकार र पदकबाट विभूषित गरेकी छन् ।
कोरोना महामारीमा फ्रन्टलाइनमा रहेका काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न हुने चिकित्सकलाई मानपदवीबाट विभूषित गरिएको छ ।
मानपदवीतर्फ सबैभन्दा ठूलो सुप्रसिद्ध प्रवल जनसेवाश्री (प्रथम) बाट चिकित्सा क्षेत्रका आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतलाई विभूषित गरिएको छ । यो पदवी पाउने उनी एक्ला हुन् ।
सात भिन्न पदवीबाट विभिन्न क्षेत्रका ४ सय ७३ जना छन् । त्यसमा स्वास्थ्यक्षेत्रका धेरै छन् ।
नौथरि अलंकारबाट १ सय १४ जना र तीनथरि पदकबाट २७ जनालाई विभूषित गरिनेछ ।
विभिन्न क्षेत्रबाट पठाइएको सिफारिसको आधारमा उनीलाई राष्टपतिबाट विभूषित गरिएको हो ।
मानपदवी पाउनेको नामावली ( सुप्रवल जनसेवाश्रीलगायत विभिन्न पदवी पाउने)
डा. प्रेम ज्ञवाली
डा. सन्तकुमार दास
डा. सुवासचन्द्र आचार्य
डा. अनिल भट्टराई
डा. विजयराम श्रेष्ठ
डा. तेजेन्द्रबहादुर खत्री
डा. विधाननिधि पौडेल
डा. अनुप बास्तोला
डा. गुणराज अवस्थी
डा. रजनी हाडा
डा. मदन उपाध्याय
डा. रामअवतार यादव
डा. सुदीप श्रेष्ठ
डा. सुनिला केसी
डा. क्षितिज कुमार श्रेष्ठ
डा. महेन्द्रराज श्रेष्ठ
डा. गुणनिधि शर्मा
डा. अमृत पोखरेल
डा. रेखा मानन्धर
डा. विनोद शेरचन
डा. सलोजा कार्की
डा. गोपाल लामा
डा. प्रकाशबहादुर श्रेष्ठ
डा. सुदर्शन थापा
डा. सर्वेशा शर्मा
डा. प्रभु शाह
डा. रन्जितकुमार झा
डा. नरेन्द्रकुमार झा
डा. खगेश्वर गेलाल
डा. सुमित्रा गौतम
डा. योगेन्द्रप्रसाद भगत
डा. मंगल रावल
डा. धिरज गुरुड
डा. विष्णुप्रसाद शर्मा
डा. सौरभ प्रधान
डा. अनिता वैद्य
डा. किरणकुमार केसी
डा. प्रभात रावल
डा. सौरभ श्रेष्ठ
डा. रणजित कुमार झा
डा. जगदीश जोशी
डा. रुपचन्द्र विश्वकर्मा
डा. ज्ञानबहादुर बस्नेत
सुनीता न्यौपाने
नारायणबहादुर अर्याल
कविता सिटौला –नर्स
सानी शेर्पा –नर्स
विमला श्रेष्ठ– नर्स
आशिष दत्त
विपिन मोक्तान
डा. राहुलजंग रायमाझी
डा. सन्ध्या ख्वाउजु
आशिष श्रेष्ठ
दुर्गादत्त चापागाईं
चेतनाथ वाग्ले
ज्योति पौडेल-नर्स
वीरप्रसाद रेग्मी
सुनीता गुप्ता- नर्स
गंगा हुमागाई- नर्स
सुभद्रा चौधरी- नर्स
लालबहादुर थामी
शंकरबाबु अधिकारी
शिला प्रधान
नारायणबन्धु अर्याल
सन्तोषकुमार ठाकुर
पार्वती विष्ट
भरत बोहरा
भवानी दाहाल
नन्दकुमारी विश्वकर्मा
कुमार थापा
सुमन सापकोटा
शम्भुप्रसाद कुशवाह
सानुमैयाँ श्रेष्ठ
डा. सुलभ श्रेष्ठ
हरिओम रोका
डा. समृद्धि कार्की
डा. विवेकराज भण्डारी
डा. आज्ञा श्रेष्ठ
डा. विदुरप्रसाद आचार्य
डा. सरिता केसी
राजेश जरेजु
बलदेव मण्डल
अञ्जली महर्जन
भगवतीकुमारी चौधरी
वसन्त तामाङ
रिनाकुमारी यादव
थीरप्रसाद रेग्मी
केशु काफ्ले
नरेशबाबु श्रेष्ठ
भानुभक्त जोशी
डा. शिवजीविक्रम सिलवाल
डा. देवेन्द्रबहादुर खत्री
डा. विजयराम श्रेष्ठ
डा. जोस हेनरी मारिया घिस्लेन भ्यालेन्डर ( बेल्जियम, डब्लूएचओ नेपाल)
डा. रोशनकुमार झा
बलराम गौतम
डा. सुदीप श्रेष्ठ
डा. सुमी मल्ल केसी
डा. क्षितिजकुमार श्रेष्ठ
डा. आशिष दत्त
डा. सुरेन्द्रमान श्रेष्ठ
डा. महेन्द्रराज श्रेष्ठ
अनिरा वैद्य
डा. नवीन फुयाल
डा. चिरन्जीवी पन्त
डा. सेवक श्रेष्ठलगायत छन् ।