लकडाउनमा मन बुझाउने कला

हेल्थपोस्ट नेपाल

लामाे समयदेखि भइरहेकाे लकडाउन तथा काेराेना महामारी संकटका कारण मानिसमा विभिन्न मानसिक तनावहरु देखिन थालेका छन्। यस्ताे बेलामा हुनसक्ने मानसिक तनावहरुलाई  कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर ललितपुरस्थित रिदम न्यूराे साइक्याट्रिक हस्पिटल एण्ड रिसर्च सेन्टरकी चिकित्सा मनाेविद् जुगमाया चाैधरीले आफ्ना केही चिकित्सकीय सुझावहरु हेल्थपाेस्ट नेपालमार्फत दिएकी छिन्।

हेल्थपाेस्ट नेपालका लागि याे भिडियाे माेहन राई तथा साैरभ रानाभाटले तयार पारेका हुन्।



Leave a Reply

Your email address will not be published.