डा प्रकाश बुढाथोकीले सम्हाले केन्द्रीय कारागार अस्पतालको निर्देशकको जिम्मेवारी

हेल्थपोस्ट नेपाल

काठमाडौं – डा प्रकाश बुढाथोकीले केन्द्रीय कारागार अस्पतालको निर्देशकको जिम्मेवारी सम्हालेका छन्। डा बुढाथोकीले शुक्रबार पद सम्हालेका हुन।

पदभार ग्रहण गर्दै डा बुढाथोकीले अस्पतालको सेवा र पूर्वाधारका लागि योजना बनाएर काम गर्ने बताए।

उनले सबै आधारभूत सेवा उपलब्ध गराउने र विशेषज्ञ सेवाका लागि मात्र बाहिर रिफर गरिने उनले बताए। अस्पतालको आफ्नै एम्बुलेन्स खरिदका लागि समेत पहल गर्ने उनले बताए।

 



Leave a Reply

Your email address will not be published.