नेता प्रदीप गिरिको भेन्टिलेटरमा उपचार हुँदै

हेल्थपोस्ट नेपाल

नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको ललितपुरस्थित मेडिसिटी अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिए। गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन्।



Leave a Reply

Your email address will not be published.