६३ औं चिकित्सक लाइसेन्स परीक्षाका लागि आवेदन खुल्याे, अन्तिम मिति भदाै २२ सम्म

हेल्थपोस्ट नेपाल

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले ६३ औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा)का लागि आवेदन खुलाएकाे छ। परीक्षा असोज ६ देखि ८ गतेसम्म हुँदैछ।

लाइसेन्स परीक्षाका लागि आज मंगलबारबाट अनलाईन आवेदन खुल्ला गरिएको छ। आवेदन भदौ २२ गतेसम्म बुझाउनु पर्ने काउन्सिले जनाएकाे छ। बिलम्ब शुल्क तिरेर भदौ २३ र २४ पनि आवेदन फारम भर्न सकिनेछ।

 



Leave a Reply

Your email address will not be published.