काठमाडाैं २९ मा बालबालिकालाई काेभिडकाे बुस्टर डाेज लगाइँदै, यी हुन् १४ खाेप केन्द्र

हेल्थपोस्ट नेपाल

काठमाडौं–काठमाडौं महानगरपालिका २९ का विभिन्न १४ स्थानमा आज सोमबारदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै छ। कोभिडविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन विभिन्न खोप केन्द्रहरु निर्धारण गरिएका हुन्।

१२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपको बुस्टर डोज लगाउन लगागिएको हो। ती खोप केन्द्रहरुमा साउन ३० गतेसम्म फाइजर खोपको बुस्टर डोज लगाइने जनाइएको छ।



Leave a Reply

Your email address will not be published.