यस्ताे छ चिकित्सा शिक्षा आयोगको शैक्षिक सत्र २०७९/८० को शैक्षिक कार्यतालिका [विवरणसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं- चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७९-८० को कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगको सूचनाअनुसार स्नातक तहका परीक्षा सञ्चालन र नतिजा प्रकाशन माघ दोस्रो तेस्रो हुनेछ भने स्नातकोत्तर तथा स्पेसियालिटीसहितका कार्यक्रमको परीक्षा एवं नतिजा कार्तिक तेस्रो हप्तालाई तोकिएको छ।

साथै डीएमरएमसीएच तथा सब स्पेसयालिटीसहितका कार्यक्रमको परीक्षा असोज दोस्रो हप्ता हुनेछ। आयोगले एकीकृत प्रवेश परीक्षा लगायत विद्यार्थी भर्ना सम्बन्धी कार्यक्रमको तालिका सार्वजनिक गरेको हो।

 



Leave a Reply

Your email address will not be published.