थपिए ५६८ संक्रमित, एक जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ५६८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८०० जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने ९५ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५३४ पुगेको छ।



Leave a Reply

Your email address will not be published.