चिकित्सा शिक्षाः स्नातक तहको छात्रवृत्त्तितर्फकाे तेस्रो म्याचिङ सूची सार्वजनिक [सूचीसहित]
![चिकित्सा शिक्षाः स्नातक तहको छात्रवृत्त्तितर्फकाे तेस्रो म्याचिङ सूची सार्वजनिक [सूचीसहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2021/02/chikitsa-sikshya-ayog2019-08-16-06-25-06.jpeg)
काठमाडौं–चिकित्सा शिक्षा आयोगले स्नातक तहको छात्रवृत्तितर्फका सिटहरुमा म्याचिङ हुने उम्मेदवारहरुको तेस्रो पूर्वभर्नासूची सार्वजनिक गरेको छ।
आयोगको गत असार २८ को सूचनाअनुसार स्नातक तहको छात्रवृत्तितर्फका सिटहरुमा दोस्रो चरणको भर्नापश्चात बाँकी रहेका सिटहरुमा उम्मेदवारको योग्यताक्रम र प्राथमिकताका आधारमा म्याचिङ हुने उम्मेदवारको तेस्रो पूर्वभर्नासूची प्रकाशन गरिएको हो।
अस्वीकार गरी म्याचिङको सूचीबाट हटेका सबै उम्मेदवारहरुलाई सःशुल्कतर्फको म्याचिङमा समावेश गराइने आयोगले जनाएको छ।