स्वास्थ्य सेवा विभागले गर्‍यो ६६ कर्मचारीको स्तरवृद्धि बदर [सूचीसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य सेवा विभागले ६६ कर्मचारीको स्तरवृद्धि बदर गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २८ को सचिवस्तरको राय तथा विभागको सोही दिनको निर्णयअनुसार स्तरवृद्धि बदर गरिएको विभागले जनाएको छ।

विभागको गत पुस २८ को निर्णयअनुसार पाँचौ तहबाट छैटौं तहमा स्तरवृद्धि गरी पदनाम दिइएकोमा उनीहरुको स्तरवृद्धि बदर गरिएको जनाइएको छ।



Leave a Reply

Your email address will not be published.