थप १६८ जनामा संक्रमण पुष्टि, ३७ जना निको भए

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टाको अवधिमा ३७ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ।



Leave a Reply

Your email address will not be published.