थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३३३

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ५३ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।

यो अवधिमा २० जना संक्रमणमुक्त भएका छन्। नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ सय ३३ छ।



Leave a Reply

Your email address will not be published.