यी हुन् स्तरवृद्धि गरिएका ४३ नर्सिङ कर्मचारी [सूचीसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य सेवा विभागले २०७८ पुससम्म निवेदन दर्ता भइ स्तरवृद्धि गरिएका नर्सिङतर्फबाट कर्मचारीको सूची सार्वजनिक गरेको छ। विभागले असार १० को निर्णयअनुसार ४३ नर्सिङ कर्मचारीको स्तरवृद्धि गरेको हो ।

जसअनुसार सहायक पाँचौलाई अधिकृत छैटौं, सहायक चौथोलाई सहायक पाँचौं र अधिकृत छैटौंलाई अधिकृत सातौमा स्तरवृद्धि गरिएको छ।



Leave a Reply

Your email address will not be published.