यी हुन् स्तरवृद्धि गरिएका २६ पारामेडिक्स [सूचीसहित]
![यी हुन् स्तरवृद्धि गरिएका २६ पारामेडिक्स [सूचीसहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2022/03/swasthya-seba-bivag-scaled.jpg)
काठमाडौं–स्वास्थ्य सेवा विभागले २०७८ असार र पुससम्म निवेदन दर्ता भइ स्तरवृद्धि गरिएको पारामेडिक्सतर्फबाट कर्मचारीको चौथो लटको सूची सार्वजनिक गरेको छ। विभागले असार २ गतेको निर्णयअनुसार २६ पारामेडिक्सको स्तरवृद्धि गरेको हो ।
जसअनुसार अहेबलाई सिअहेब, हेल्थ असिस्टेन्टलाई जनस्वास्थ्य निरीक्षक र ल्याब असिस्टेन्टलाई वरिष्ठ ल्याब असिस्टेन्टमा स्तरवृद्धि गरिएको छ।