थप १४ जनामा कोरोना संक्रमण पुष्टि, ११ निको भए

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५३४ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ११ जना डिस्चार्ज भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ४ छ।



Leave a Reply

Your email address will not be published.