यी हुन् सातौं तहमा स्तरवृद्धि गरिएका पारामेडिक्स (सूचीसहित)

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य सेवा विभागले छैटौंबाट सातौं तहमा स्तरवृद्धि गरिएका पारामेडिक्सतर्फबाट कर्मचारीको सूची प्रकाशित गरेको छ।

विभागको जेठ २७ को मितिअनुसार पाँचौं लटका पारामेडिक्सको स्तरवृद्धि गरिएको हो। उनीहरुको स्तरवृद्धि गरिएको पदसमेत विभागले उल्लेख गरेको छ।



Leave a Reply

Your email address will not be published.