यस्ताे छ मेडिकल काउन्सिलकाे वार्षिक परीक्षा तालिका

हेल्थपोस्ट नेपाल

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। काउन्सिलले स्नातक तह २ चरण र स्नातकोत्तर तहको दर्ता परीक्षा (लाइसेन्स परीक्षा)को मिति ३ चरणमा हुने गरी तय गरेको हाे।

काउन्सिलका अनुसार स्नातक तहको असोज ६, ७ र ८ गते तथा माघ १२, १३ र १४ गते परीक्षा हुनेछ। यस्तै स्नातकोत्तर तहको विशेष परीक्षा साउन ६ र ७ गते, मंसिर ९ र १० गते तथा चैत १७ र १८ गतेलाई तोकिएको छ।



Leave a Reply

Your email address will not be published.