सरकारले स्वीकृत गर्‍यो मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेश

हेल्थपोस्ट नेपाल

काठमाडौं–सरकारले मानव अंग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संशोधन आदेश, २०७९ गरेको छ। यही जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयले प्रस्तुत गरेको उक्त प्रस्तावलाई पारित गरेको हो।

यस्तै, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ।



Leave a Reply

Your email address will not be published.