सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाइने

हेल्थपोस्ट नेपाल

काठमाडौं– सरकारले भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने बताए।

केन्द्रलाई अंग प्रत्यारोपणसम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम प्रतिष्ठानको रुपमा विकास गरिने मन्त्री शर्माले बताए।



Leave a Reply

Your email address will not be published.