थप २१ जनामा संक्रमण पुष्टि, १३ निको भए

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ३ हजार ६२८ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।

उक्त अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १३ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२९ छ भने ६३ हजार ३ सय ८५ जनाले खोप लगाएका छन्।

 



Leave a Reply

Your email address will not be published.