मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबार, यस्ताे छ तालिका

हेल्थपोस्ट नेपाल

काठमाडौं-नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबारदेखि सञ्चालन हुने भएको छ। काउन्सिलले जेठ १० मा एक सूचना जारी गर्दै जेठ १२ देखि १४ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा संचार प्रविधि केन्द्र पुल्चोक ललितपुरमा परीक्षा संचालन हुने जनाएको हाे।

एमबीबीएसको लाइसेन्स परीक्षा १२ र १३ गते संचालन हुने छ भने बिडीएसको १४ गते हुने छ।



Leave a Reply

Your email address will not be published.