आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी LIVE

हेल्थपोस्ट नेपाल

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्। उनले संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन्।



Leave a Reply

Your email address will not be published.