३०३० जनाकाे नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ११ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३० जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने १२ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४८ छ।



Leave a Reply

Your email address will not be published.