स्थानीय तहको नेतृत्व सम्हाल्दै अर्का चिकित्सक, महोत्तरी गौशालाकाे मेयरमा डा.दीपेन्द्र महतो

हेल्थपोस्ट नेपाल

काठमाडौं–महोत्तरीको गौशाला नगरपालिकाको मेयरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. दीपेन्द्र महतो निर्वाचित भएका छन्।

जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उम्मेदवार बनेका उनी ६ हजार ३२१ मतसहित निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्त गुरुङले ४ हजार ५६१ मत ल्याएका छन्।



Leave a Reply

Your email address will not be published.